दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

बालुवाटारमा किन बस्दैछ माओवादी केन्द्रको पदाधिकारी बैठक ?

0
twitter sharing button
messenger sharing button
linkedin sharing button
sharethis sharing button
  

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ  । आइतबार साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएपछि आजका लागि बोलाइएको हो।

माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार सो बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा मा बस्नेछ ।

साउन १७ गतेबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नका लागि उक्त बैठक बोलाइएको हो । पार्टीका बिधान अधिवेशनलगायतका बिषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रीय समिति बैठक डाकेको हो ।

mayadavi
Comments
Loading...