वन डढेलोबाट बचौ र बचाऔं

नेपालमा वेष्‍टमिनिष्‍ट प्रणाली सफल हुन शकेन ।

माण्डब्य मुक्ति

0

नेपालमा गएको आठ दशकको वेष्‍टमिनिष्‍टर प्रणालीको संसदिय ब्यबस्थाको पटक पटक अभ्यास गर्दा पनि यो ब्यबस्था मात्रै होईन दलीय ब्यवश्था पनि अशफल भैरहेकोछ । नेपालको मौलिक पम्परा र भूबनौटले न स्विकार गर्दा गर्दै पनि प्रजातन्त्रका नाममा, लोकतन्त्रका नाममा वा गणतन्‍त्त्रका नाममा यो ब्यबस्था नेपाली जनता माथि लाद्दा नत नेपाल नयाँ युगमा प्रबेश हुने अवश्था बन्यो न नेपालीको जीवन स्तरमा सुधार हुन सक्यो । जुन जुन देशले आ आफ्ना मौलिक धरातलमा उभिएर आफ्ना देशका लागि शासन ब्यबस्था बिकशित गरे ती देशहरू आज सन्सारका बिकशित राष्ट बन्‍न सफल भए । उदाहरणका लागि हाँमिले लिन शक्छौँ चीन, जापान, अमेरिका, अश्टेलिया आदि । यद्यपि भारत आज विश्‍वको तेस्रो अर्थतन्त्र बनेकोछ तर पनि तेहाँ पनि यो संसदीय ब्यवश्था सफल मानिदैन । सफल शासन ब्यवश्थामा आम सर्बसाधारण जनताको पनि जीवन स्तर राम्रो हुन्छ । केवल पाँच दश प्रतिशत परिवार मात्रै धनी, अरु आम जनता गरिबीको रेखामुनि हुँदा नत त्यो देशलाई सम्न्‍पन्‍न भन्‍न मिल्छ नसफल शासन ब्यवश्था । भारतमा संसदिय ब्यवश्था सफल नहुँनुको कारण भारतको शासन ब्यवश्था अङ्ग्रेजले छाडेर गएको शासन ब्यवश्थाहोर भुगोल पनि इष्टइण्डिया कम्पनी जोडिदिएकोहो । आजको भारतमा धेरै, साना ठुला स्वतन्त्र राष्‍ट्रहरू थिए ।इष्‍टइण्डिया कम्पनिले आफ्नो एकिकृत लुटको साम्राज्य कायम गर्न तेहाँका सबै साना ठुला स्वतन्‍त्र राज्यहरू लाई छल, कपट, षडयन्त्र र बन्दुकका बलमा एउटा प्रशासनिक छाताु मुनि ल्याएकोहो । तेसकारण भारतमा भावनात्मक एकता देखिदैन । सबै प्रदेशका आ आफ्नै मूल्य मान्यता र परम्परा छन् । भारत बहु राष्टीय देशहो ।
नेपालमा २००७ सालको कुरा गर्नेहो भने नेपाली काङ्ग्रेसले अङ्ग्रेजले छाडेर गएको र भारतमा अभ्याश भैरहेको शासन ब्यवश्था लाई हुबहु नक्कल गर्न थाले । २०१७ साल पौष १ गते भन्दा पहिले नेपालका प्रहरीको पोशाक भारतका प्रहरीको जस्तै थियो । सेनाको पनि भारतीय सेनाको जस्तै । नेपाली काङ्ग्रेका नेताहरूले खादीका कपडा लगाउनेर हिन्दी बोल्ने गर्दथे । २०१५ सालको आमचुनाव हुने बेला सम्म म पनि घटनाहरू सम्झन सक्ने उमेरको भैशकेको थिएँ । यहाँ कुनै पाटीलाई आरोप लगाउने वा बदनाम गर्ने भन्दा पनि आफुले देखे भोगेका र महशुस गरेका कुरा उल्लेख गर्ने प्रयाश मात्रै गरिएकोहो । कुनै एउटा पाटी बिशेषका बारेमा नभएका कुरा प्रचार गर्दा देशले केनै पाउछ र ? फेरी नेपालका पुराना राजनीतिक दलहरू कुनै पनि उन्‍नीस बिसका फरक पनित छैनन । नयाा भनिएको दलले पनि जनताले गरेको आशा पुरा गर्नेहोकि कुनै भँड्खालामा लगेर देश लाई जक्नेहो यशै भन्‍न सक्ने अवश्था देखिदैन ।
नेपालका राजनीतिक दलहरूले अर्जुनले मछाको आँखा मात्रै देखे जश्तै सत्ताको कुर्सी मात्रै देखे शासन ब्यवश्था देखेनन् । यहिनिर गल्ती भयो । पहिले शासन ब्यवश्था तेस पछि सत्‍ता गर्न सकेको भये सायद नेपालका राजनीतिक दलहरू राजकीय सत्ता चलाउन अशक्षम हुने थिएनन् होला । शासकीय संरचाना भन्दा पनि पदलाई महत्व दिएर आपसमा घात, प्रतिघात, अन्तरघातका साथै बिदेशीको दलाली गर्दा पाटीमा फुटभए । नेपालको पहिलो संसदीय नीर्बाचनमा दुई तिहाँयी स्थानमा जित्दा पनि सत्ता जोगिएन । २०१७ साल पौष १ गतेको घटनाको दोष राजा महेन्द्र लाई दिईन्छ ।वाश्तवा नेका भित्रको सर्बसत्ताबाद र आपसी अन्तर्घातको परिणाम थियो २०१७ को घटना । राजा महेन्द्रले शुरुमा नेपालमा आफ्नै मौलिक शासन पद्धतिको बिकाश गर्ने प्रयत्न गरेको भए पनि अन्ततः वेष्‍ट मिनिष्‍टर प्रणाली को ककटेल ब्यवश्था लागु गरे । दल माथि प्रति बन्ध फुकुवा नभएको भए पनि माहा पञ्चहरूका गुट उपगुटहरूनै अलग अलग दल जस्ता भएर बिकशित हुँदा पञ्चायती ब्यवश्था असफल भयो । पञ्चायती ब्यवश्था पनि संसदीय ब्यवश्थाकै एउटा रूप हुन पुग्दा असफल भयो । २०४६ साल देखि आज सम्मका चाहे ती सरकार दुईतिहाँईका होउन वा गठबन्त्रधनका कुनै पनि सरकारले पुर कार्यका काम गर्न शकेका छैनन् । अहिलेको एकल दुईतिहाँईको सरकार पनि गठन भएको महिना दिन नपुग्दै ढल्ने चर्चा शुरु भएकोछ । शुरक्षा निकायका बारेमा अझै कही भन्‍न सकिदैन हारेका राजनीतिक दलत भैनै हाले यशका साथै न्यायालय, प्रशान लगायतका सबैक्षेत्र यो सरकारलाई बदनाम गराउन सकृप भएकाछन् ।सरकारका मान्छेमा केही बहुलठ्ठी पनत देखिन थालेकोछ ।यो राम्रो लक्षण होईन । यदि यो सरकारले पुरा कार्काल काम वर्न नसकेर बिचमा येता उता भयो भने तद् उपरान्त पुनः यश्तै संसदिय ब्यबस्थाका लागी चुाव हुनहुँदैन । यश बारेमा अरु कुरा उपयुक्त समयमा गरौँला

Comments
Loading...