मैले मेरा बिचारहरू यही भ्रष्टाार बिरोधी एकल अभियानको ब्यानरमा सार्बजनिक गर्दै आएकोछु ।
सामान्यतः भ्रष्टाचार भन्ने बित्तिकै आर्थिक अनियमियतालाई बुज्ने गरिन्छ । तर भ्रष्टाचारको छेत्र धेरै ब्यपकछ । भ्रष्टाचारले शारा विश्वलाई बर्बाद गरेकोछ । बिभिन्न धर्म तथा सम्प्रदायका नाममा हुने भ्रष्टाचार, यौन दुराचार, समाज सेवाका नाममा हुने भ्रष्टाचार, एक छिम ध्यान दिएर हेरौँत हामी बस्ने यो सन्सार जताहेर्यो तेतै भ्रष्टछ । भ्रष्टाचारले यो सन्सार लाई यशरी जकडेको छकि सामान्य अवश्थामा भ्रष्टाचार मुक्त समाज नीर्माण गर्न असंभव हुन्छ र पनि सबै खाले भ्रष्टाचारका बिरुद्ध जनतालाई जागृत गराउाने काममा लागिरहन पर्छ भनेर यो अभियान लाई जीबित राखने प्रयाश गरिदैछ ।
आर्थिक सवालमा मात्रै होईन पुराना राजनीतिक दलहरू सबै खाले भ्रष्टाचारमा लाग्दा स्खलित हुन पुगे र जनताको विश्वागुमाए । नेपाली लनताले पुरानाा दलको मात्रै नभएर पटक पटक अशफल भएको संसीय ब्यवश्थ समेकोत बिकल्प खोज्दै सडकमा उत्रे । जेनजीको नाममा । तेस पछि नयाँ अध्याय शुरु भयो र २०८२ साल फाल्गुण २१ गते भएको आम चुनावमा पुराना सबै राजनीतिक दलहरू जनता बाट तिरस्कृत भए । नयाँ पाटीको घण्टी देश भरी बज्यो जनताले घण्टीको आवाज सुने । रास्वपा लाई नेपाली जनताले चुप चाप घण्टीमा छाप भन्दै पुग नपुग दुईज्ञ तिहाई सिट जिताएर संसदमा पुराए । बालेन साको नेतृत्वमा नयाँ सरकार बन्यो । बालेन मन्त्री मण्डलले सपथ लिने बित्तिकै जशरी कामको शुरुवात गर्यो । तेस लाई नेपाली जनताले दिल देखि स्वागत गररे । बालेन सरकरले आफ्नो सये दिनको कार्य योजना बनाएर काममा लाग्दा जनतामा आशा देखियो भने भ्रष्टहरू छटपटाउन थाले ।
अब बालेन शरकारका सये दिन पुरा हुँदैछन् । मिडियामा बालेन शरकारको स्तुति गान र गाली गलौज दुबैको बाड आएकोछ । बिदेशी दुताबासमा गएर खर्च थाप्ने रैथाने बिश्लेषकहरू लाई पनि शरकरका बारेमा भबिश्य बाँणी गर्न भ्याई नभ्याईछ । तर आम शोषित पिडित जनता जो गरिबीको रेखामुनी नारकीय जीवन बिताउन बाध्य छन् येस्ता जनताका बारेमात कतै चर्चा हुँदैन । सायद गरिव जनताका बारेमा यिनीहरू अनभिज्ञ भएर होला । तराईका जिल्लमाहरूहा पुलिस सित लाईन मिलाएर हुने तस्करीमा कुनै कमी आएकोछै अड्डा अदातमा हुने घुसखोरीमा पनि कमी आएन । बनपैदाबार र नदी जन्य पदार्थको अबैध निकाशी पनि यथाबत छ । उजुर गर्ने अड्डानै यो धन्धामा लागेका कारण पिडित जनता फरिया लिएर जाने काहाँ ? नेपाली जनताले रास्वपा लाई दिएको मत नेपालको ब्यवश्था अवश्था फेर्नका लागीहो । पुरानै शान ब्यस्था र अवश्थाको नीरन्तरताका लागी होईन ।

अघिल्लो समाचार
Comments