सन्सारका अरु कुनै राष्टमा नभएका धार्मीक, ऐतिहाशिक, प्राकृतिक र प्रयाप्त खनिज पदार्थका कारण नेपाल सन्सारकै बिकशित शक्ति सम्पन्न राष्ट बन्न शक्ने अवश्थाको देश भएर पनि कचौरा बोकेर दुनियाँ सित माँगेर बाँचन पर्ने बाध्यताको मूल कारण बिदेशी जाशुसहरुको घेरा बन्दीहो । एक आध दशक अँगाडी सम्म भनिन्थ्यो हरेक चार परिवारका बिचमा एउटा रअको एजेण्ट शकृयछ । आजत रअका साथै चीन, अमेरिका, युरोप लगायतका देशका जाशुसहरू शकृय भएको पाईन्छ । राजनीतिक दलत भैनैहाले, सेना, प्रहरी, प्रशासन न्याँयालय कुनै क्षेत्र जोगिन शकेका छैनन् सबै क्षेत्रमा बिदेशी जाशुसहरू शकृयछन् । बिदेशी जाशुसहरूले नेपालमा सधै अश्थिरता पैदा गराएर नेपाल लाई आफ्नो नियन्त्रण बाट बाहिर निष्कन दीएका छैनन् । नेपनलमा पटक पटक जनताले आन्दोलन गर्छन । सत्तामा नयाँ दलहरू पुग्छन् तर जनताका पक्षमा कामहुन शक्दैन । सत्तामा पुगेका दलहरू अत्यन्तै छिटो स्खलित हुन्छन् । किनकि प्रत्येक दहरूको रिमोटकन्ट्रोल बिदेशी जाशुसहरुका हातमा हुन्छ । नेपाल लाई रणनैतिक अखडा बनाईदैछ । यशकारण पनि बिदेशी जाशुसहरू बिशेष रूपमा शकृय भएकाछन् । बिदेशीहरूका लागी जाशुसी गर्ने काममा नेपाली हरूनै लागेका कारणले यो समस्या ज्यादै जटिल भएकोछ । जब तक बिदेशी जाशुसहरूको घेरा तोड्न शकिदैन नेपालको अवश्था झन पछि झन खराब हुनेहो ।कशै बाट पनि सुधार हुन शक्दैन ।
