दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

गुल्मी मा जन्मिएका गायक गणेश अधिकारीको तिज कसैको पर्दिन भरको बोल गित सार्वजनिक

0

कमला घिमिरे पाणिनी
पछिल्लो समयमा बजारमा दिन प्रती दिन नयाँ नयाँ गित आइरहेका छ्न ! त्यसै क्रममा गुल्मी जन्मिएका गायक तथा सर्जक लाखौं दर्शक श्रोतको मन जित्दै अगाडि बढाएका उनै गायक गणेश अधिकारी नया तिज गित कसैको पर्दैन भर बोलको गित सार्वजनिक भएको छ!
सुनिता बुढा र गणेश अधिकारीकोआवाजमा रहेक यश गितको लय शब्द भने उनै गणेश अधिकारीको रहेको छ!
गितको भिडियोमा सुमन पौडेल करिष्मा ढकाल सगुन प्रकाशको अभिनय रहेको छ। यो मिठो भिडियोलाइ विष्णु भट्टराइले छायांकन/ सम्पादन कलर गरेका हुन् भने विष्णु भट्टराइले निर्देशन गरेका हुन्।

mayadavi
Comments
Loading...