दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

गायक तथा सङ्गितकार आकाश क्षेत्रीले गर्ने भए बढ्दो बिक्रिति बिसङ्गति लाई लिएर मेचि देखि महाकालि सम्म साइकल यात्रा ।

0

झापा फागुन ३ काेपिला गिरी।
झापा जिल्ला अन्तर्गत पर्ने बार्हदशी गाउँपालीका वाड नं २ मा जन्मिएका २४ बर्सिय आकाश क्षेत्रि मेचि देखि महाकालि सम्मको साइकल यात्रा गर्ने भएका छन ।देशमा बढ्दो बल्तकार देश मा अशान्ति भइ रहेको बेला बलतकारि हरूलाइ सजय अनि बढ्दो बिक्रिति बिसङ्गति सँधै लाई अत्यहोस भनी केहि दिनमा नै यात्रा तय भएको जानकाराी दिएका छन्
साथै यात्रा सफल पार्नको लागि तपाईं हरूको अमुल्य सहयोग रहोस
यात्रि लाई अग्रिम शुभकामना शुभ यात्रा।

civil bank
Comments
Loading...