सब डिभिजन बन कार्यालय मोतीपुर कपिलबस्तु

अर्घाखाँचीमा जन्मिएका गायक श्री कृष्ण घर्तिको लोक दोहोरी गित (परेवा) सम्पन्न

0

कमला घिमिरे पाणिनी
पछिल्लो समयमा दिन प्रती दिन नयाँ नयाँ गितहरु बजारमा आइरहेका छ्न !त्यसै क्रममा अर्घाखाँचीमा जन्मनु भएका गायक सर्जक श्रीकृष्ण घर्तीको गित मनै छुने लोक दोहोरी गित (परेवा) सम्पन्न भएको छ!
देबि घर्ती र चेतन गोतानेको आवाज रहेको गितको (लय शब्द बिजय अनुरागी गरेका छ्न) भने उक्त गितमा अहिलेका चर्चित मोडलेहरु श्री कृष्ण घर्ती मिरे = अबिका गिरि सन्तोष भुसाल सिबानी को अभिनय रहेको छ उक्त गितमा निर्देशन
रमेस बिजुलि बि सिले गरेका छन भने यश नेपाली म्युजिक भिडियो सुटिङ सम्पन्न भएको हो सोही गित अब को केही दिन मा आउने जानकारी आएको छ!भने त्यस लगतै youtube chhal देबि घर्ती मगर हेर्न सकिन्छ!

Comments
Loading...