सब डिभिजन बन कार्यालय पटना कपिलबस्तु

सुनवल ४ मा टि .जि. जे युवा क्लब गठन सम्पन्न

0

सागर पौडेल
पश्चिम् नवलपरासी
पश्चिम् नवलपरासी को सुनवल ४ तुरिया गाउँ मा तुरिया घोला जुनेली डाडा युवा क्लब गठन भएको छ ।
“हामी बन्छौ गाउँ लाई बनाउछौ” भन्ने मुल नारा बोकेर स्थापना गरेको क्लबले समाजमा भएका समस्या लाई समाधान गर्ने, समाजको लागि एक जुट भएर हिढ्ने सोच का साथ क्लब गठन गरिएको हो ।

सन्देश गुरुङ को अध्यक्षता रहेको गठन को उपाध्यक्ष मा बिप्लप बुढा, मगर सचिब मिसाल गुरुङ, सहसचिव अर्जुन कवर, कोषाध्यक्ष राजु पुन ,सह कोषाध्यक्ष सुरज पुन सदस्यहरु बिरु पुन, ज्ञान बहादुर थापा रहेका छन भने भने सल्लाहकारमा सफल पुन , मीन बहादुर कुवर ,शिव कुवर शुबास कुमाल, नर बहादुर कुमाल रहेका छन ।

Comments
Loading...