दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

कृष्णनगर नगरपालिकाको हरिबिजोग

0

कपिलवस्तु असार१०
कपिलवस्तु जिल्लाको पुरानो बजार भनेर चिनिने कृष्णनगर नगरपालिका केही वर्ष अघि नगरपालिकामा घोषित भएको थियो।जुन हिसाबले विकास हनु पर्ने मा विकास नभई उल्टै हरिबिजोग भएको देखिन्छ ।किन भने कृष्णनगर नगरपालिका भित्रका सडग,गल्लीका बाटाहरु भत्काएर गर्मीर्यामा धुलो र वर्षायाममा पानी हिलोले कृष्णनगर नगरपालिका भित्र जानै नहुने भएको छ ।त्यती मात्रै नभैई कृष्णनगर नगरपालिक भित्र जाने बाटोमा पनि नगरपालिकाको बोड पनि त्यति देखिदैन ।अधिकांस सेवा ग्राहीहरुले नगरपालिका भित्र जा“दा सोधेर जानुपर्ने अवस्था भएको छ ।हुन त नगरपालिकाका मेयर,उपमेयर गाडीमा आउने जाने गर्छन् ।त्यसको सास्ती सेवा ग्राहीहरुले भोग्नु परेको छ । आफनै कार्यलय अगाडीको बाटोमा पानी जमेको त देख्दैनन् भने अरु वडा र नगरपालिकाका बाटाहरुको हालत कस्तो होला ?आफै विचार गर्नु त बाटोको लागी भनेर बजेट त आउने गर्दछ तर त्यो बजेटको ठाउमा सदुपयोग भएको देखिदैन । त्यहाका स्थानियले मेयर उपमेयरलाई ध्यानकर्षण गराउदा पनि उनीहरुको गनासो सुनिदिएका छैनन् । स्थानिय भन्नेगदछर्न भोट मागर्न को लागि घरघरमा आउने गछन् तर बाटो नबनाउदा सास्ती भोग्नु परेको छ । छिट्ै ध्याकर्षण जानेछ भन्नेमा विस्वस्त छौ ।

global bank
Comments
Loading...