दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

तरुण दल अर्घाखाँचीको सचिवमा पोखरेल

0

कमला घिमिरे
अर्घाखाँची प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल जिल्ला कार्य समिती अर्घाखाँचीको सहसचिवमा अर्जुन पोखरेल मनोनीत भएका छन् । आईतवार बसेको तरुण दल जिल्ला कार्यसमितिको बैठकले पोखरेललाई सहसचिवमा मनोनीत गरेको हो ।

पोखरेलले संगठनलाई सक्रिय बनाएर अगाडी लैजाने बताएका छन् । उनले कांग्रेसको आगामी १४ औं अधिवेशनमा धेरै भन्दा धेरै युवाहरुलाई अगाडी बढाउने बताए ।

Comments
Loading...