दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

गायिका पार्बता जिएमकाे “आउन एउटा टिकटक बनाउनलाई” तिज गित सार्वजनिक

0

गोकर्ण पाण्डे।गुल्मी/पछिल्लो समय बजारमा दिन प्रति दिन नयाँ नयाँ गितहरु बजारमा आइरहेका छन्।त्यसै क्रममा हरितालिका तिजकाे अबसर परी (आउन एउटा टिकटक बनाउनलाई) बोलको गित सार्वजनिक भएको छ।

लामाे समय देखि गित संगितकाे क्षेत्रमा चर्चा कमाएका स्वर का धनी खुमन अधिकारि र नव-गायिका पार्बता जिएमकाे आबाजमा रहेको गित सुन्न सकिन्छ।भने उक्त गितमा लय राजकुमार बानियाँ काे शब्द मन्जित पहाडीकाे रहेको छ।भने उक्त गीतकाे एरेन्ज तिलक ओलिले गरेका छन्।गितकाे म्युजिक भिडियोकाे निर्देशन निशान बानियाँ ले गर्नुभएको छ।भिडियोमा लोमस शर्मा, सुष्मा घर्तिमगर, अर्जुन कुँवर (पित्री बुढो)आरध्या आर एल डि सि काे अभिनय रहेको देख्न पाइन्छ।गित ले दर्शक काे मन जित्न सफल हुने आशा रहेकाे बताउँछिन् गायिका पार्बता जिएम गीत पानस डिजिटल युटुव च्यानल बाट सर्वत्र बजारमा उपलब्ध भएको छ।
भिडियो:

civil bank
Comments
Loading...