सब डिभिजन बन कार्यालय चेत्रदेई कपिलबस्तु

गुल्मीमा थप एक काेराेना संक्रमितकाे मृत्यु

0

गोकर्ण पाण्डे/गुल्मी।गुल्मीमा थप एक काेराेना संक्रमित काे मृत्यु भएको छ।गुल्मी जिल्लाकाे मुसिकाेट नगरपालिकाे वडा नम्बर ७ वामीटक्सारका एक वृद्धकाे मृत्यु भएको छ।
मुसिकाेट स्वास्थ्य शाखा अनुसार ८८ वर्षिय वृद्धको काेराेना का कारण मृत्यु भएको हो।उनमा काेराेना देखिए लगत्तै हाेम आइसोलेसनमा बसेका थिए।याे सहित त्यस नगरपालिकामा काेराेना बाट मृत्यु हुने काे सख्या ९ पुगेको छ।
दोस्रो काेराेना लहरका कारण गुल्मीमा ९२ जनाले ज्यान गुमाई सकेका छन्।

Comments
Loading...