कमला घिमिरे पाणिनी
सुनौलो १००० दिन (गर्भवस्ता देखी बच्चा जन्मेको
२वर्ष) भित्रका महिला तथा बालबच्चाको पोषण सुधारका निम्ति सचेतनामुलक कार्यक्रम अन्तर्गत यस वडाका करिब १६० महिला दिदीबहिनीहरूका लागि अण्डा वितरण गरिएको हो
lजसमा घरायसी खाद्य उत्पादन समिति का अध्यक्ष श्री कमल पौडेलको अध्यक्षतामा भएको कार्यक्रम ।
गर्भवति तथा २बर्षमुनिका आमा हजार दिने सबैलाई अण्डा वितरण गर्नुभएको हो सो कार्यक्रम मा वडा अध्यक्ष श्री कमल पौडेल, हे पो इन्चार्ज श्री बिश्वदेव नेऊपाने , सुआहारा का छत्रदेवपालिका पोषण सहजकर्ता श्री माया पौडेल साथै वार्ड सदस्य श्री सफिता शाह ले मन्तव्य राख्नुभएको थियो ।