दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

गुल्मीमा ट्याक्टर दुर्घटना हुदा चालककाे मृत्युु

0

गुल्मी।गुल्मीमा ट्याक्टर दुर्घटना हुदा चालककाे मृत्युु भएको छ।जिल्लाकाे सत्यवती गाउँपालिका वडा नम्बर ६ काे जुनियाँबाट खैरेनी तर्फ जादै गरेको लु ३९९ नम्बर ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु भएको छ।रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ५ का ३५ बर्षीय दिपक माझीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।
सह चालक भने घाइते छन्।ट्याक्टर दुर्घटना हुनुकाे कारण भने खुलेको छैन्।अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ।

aataal sement
Comments
Loading...