वन डढेलोबाट बचौ र बचाऔं

गुल्मीमा करेन्ट लागेर एक पुरुषकाे मृत्यु

0

गोकर्ण पाण्डे,गुल्मी। गुल्मीमा गाई चराउने क्रममा करेन्ट लागेर एक जना पुरुषकाे ज्यान गएकाे छ।
गुल्मी जिल्लाकाे मदाने गाउँपालिका वडा नम्बर २ सैरे बस्ने १८ वर्षका बिक्रम राउतकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मी ले जानकारी दिएकाे छ।
आइतबार दिउँसो जङ्गलमा गाई चराउने क्रममा आफैले ओडेकाे छाताले बिजुली काे तारमा छाेएर करेन्ट लागेर मृत्यु भएको प्रहरी ले जनाएको छ।घटनकाे थप अनुसन्धान भै रहेको प्रहरी जानकारी दिएको छ।

Comments
Loading...