सब डिभिजन बन कार्यालय पटना कपिलबस्तु

रास्टिय युवा संघ नेपाल बाणगंगा नगरपालिका वडा स्तरीय युवा भेला तथा अधिबेशन

0

कपिलवस्तु ,   भोलि मिति २०७८/५/२८ गते सोमबारका दिन रास्टिय युवा संघ नेपाल बाणगंगा नगरपालिका वडा स्तरीय युवा भेला तथा अधिबेशन हुने हुदा राष्ट्रिय युवा संघ नेपालमा आबद्ध सम्पुर्ण युवा कमरेडहरुलाइ युवा भेला तथा अधिबेशनमा उपस्तिथिका लागि अनुरोध साथै  सबै गाउहरुमा खबर भएको यदि तथापी कहि कतै खबर नपुगेको भए यसैलाइ सुचना मानी आउनुहुन र सबै कमरेडहरुले आआफ्नो ठाँउमा खबर गर्नुहुन समेत अनुरोध गर्नुभएको छ!! त्यसैगरी उहाँले अब निर्वाचनमा फेरी नेकपा एमाले बहुमत स्थानमा जित्ने दाबी गर्दै त्यसका लागि युवा वर्गलाई एक ढिक्का भएर लाग्न आह्वान समेत गर्नुभयो ।

Comments
Loading...