सब डिभिजन बन कार्यालय मोतीपुर कपिलबस्तु

गुल्मीमा एम्बुलेन्स चालक कु,टिए:अवस्था गम्भिर

0

लक्ष्मण बि सि,
८ असोज अर्घाखाँची ।
गुल्मीको दोहली स्वास्थ्यचौकीका एम्बुलेन्स चालक माथि स्थानीय युवाले कुटपीट गरेका छन् । इस्मा गाउँपालिका ४ दोहलीका ३८ बर्षीय दान बहादुर पाण्डेयलाई स्थानीय लिल बहादुर अछामीले ग’म्भिर घा’इते हुने गरेर कु’टपीट गरेका हुन् । पाण्डेयको कु’टपीटबाट आँखामा निल डाम छ भने आँखा माथिको ह’ड्डी फु’टेको छ । दाँत झ’रेको, खुट्टा र शरिर सुन्निएको पीडितले बताए ।

राति नाक र मुखबाट र’गत बगेको अवस्था फेला पाारेपछि तत्काल गुल्मी अस्पताल रेफर गरिएको इस्मा को,भिड १९ अस्पतालका प्रमुख डाक्टर निश्चल शर्माले बताए ।

बि,रामी घरमा लैजान स्वास्थ्यचौकी आउँदा बाटोमै कार्यालय नजिकै आफुलाई कुटपीट भएको पीडत दान बहादुर पाण्डेयले बताए।

पीडितसंगै संयुक्त एम्बुलेन्स चालक संघले जिल्ला प्रहरी कार्यालयमा घ,टनाका दोषिहरुलाई का,रबाहीको माग गरेर उजुरी दिएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय गुल्मीमा सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम पाण्डेयले घ,टनामा संलग्नको खोजि कार्य जारी भएको बताए ।

Comments
Loading...