दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

एमालेको झण्डा बाणगंगा नगरपालिकामा फरफरउछ ! – बन्जाडे

0

सागर बन्जाडे।                                             अनेरास्ववियु  कपिलवस्तुका जिल्ला सदस्य सागर बन्जाडेले आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बाणगॅंगा नगरपालिकाको स्थानीय तहमा प्रमुख,उपप्रमुख, वडा अध्यक्ष र सदस्य पदमा लड्ने उम्मेदवारको टुंगो लगाए संगै उठाऔं,पार्टीले चुनावी मैदानमा खडा गरेको सबै उम्मेद्वारलाई जिताउन लागि परौं। सूर्यमा चिह्नमा मतदान गरी, सूर्य ध्वजाबाहक सम्पूर्ण नेकपा एमालेका उम्मेदवारलाई विजय गराऊन अपील गरेका छन ! एउटा सबल र समृद्ध नगर निर्माण गर्न नेकपा एमालेमै मतदान गर्नुपर्ने र एमालेलाई जिताऊनु पर्ने छ !
यस पटक नेकपा एमालेनै नगरमा पहिलो हुनेछ र बाणगॅंगा नगरलाई नमूना नगरको रूपमा मेयर चक्रपाणी अर्याल र उपमेयर रीता चौधरीले आफ्नो गृहकार्य गर्नुहुनेछ भन्ने विशवास लिएका छन !
उनले भने “नेकपा एमाले नेपाली राजनीतिको एक्लो सिंह हो, परामादेश बाट बनेको यो अप्राकृतिक गठबन्धनलाई नेपाली राजनीतिबाट बिदा गर्न एमाले एक्लै सक्षम छ।”
नेकपा एमालेलाई जिताऊँन सम्पूर्ण नगरवासी गाऊँ गाऊँ बाट, टोल टोल बाट उठनुपर्ने कूरा अनिवार्य छ ! हर स्वामिमानी नेपालीको मुहारमा ‘सूर्य’ छ , त्यही ‘सूर्य’ थप जगमगाउने छ बैशाख ३० गते , नेपालीको मनमा, मस्तिष्कमा र मतमा ‘सूर्य’ छ !
उनले थपे “ नेकपा एमाले निर्वाचन जीती सकेको छ र युवा,वृद्ध,दाजु-भाई, दीदी-वहीनि ले कहिले बैसाख ३० आऊँला र नेकपा एमालेका उम्मेदवारलाई मतदान गरी सही नेतृत्व छानौला भनेर बसेका छन , बैसाख ३० औपचारिक रूपमा नेकपा एमालेको जीतको घोषणा हुने दिन पनी हो ! “

civil bank
Comments
Loading...