सब डिभिजन बन कार्यालय पटना कपिलबस्तु

वडा न. ७ मा बाल सञ्जाल गठन , अध्यक्ष अमृतगिरी भन्छन् : उर्जाकाे साथमा सामाजिक कार्यमा अघि बढ्छाै

0

कपिलवस्तु ।
बालबालिकाको समग्र विकास लागि बाणगंगा नगरपालिका वडा न.७ मा बाल सञ्जाल गठन गरिएको छ । बालमैत्री स्थानीय शासन प्रवद्र्धन कार्यक्रमअन्तर्गत बाल सञ्जाल गठन गरिएको हो।बालबालिकाको क्षेत्रमा छुट्टिने बजेट परिचालन गरी बालबालिकाको हितमा लगाउने, अमृत गिरीकाे अध्यक्षतमा १२जना सदस्यीय बाल सञ्जाल गठन गरिएको हाे। अध्यक्ष गिरीले वार्ड नम्बर ७ मा भएको सञ्जाल ऊर्जा का साथ सञ्जाल तालिम धेरै गाह्रो अब हामी सामाजिक काम मा अघि बढ्नु पर्छ भन्दै आफ्नो वार्ड नं ७ मा टीम ऊर्जा को साथमा लाग्ने बताएका छन्।उनीले कुनै पनि तालिमको भत्ता जम्मा गरेर हामी त्यो पैसा लाई समाज सेवामा लगाउँछौ हामीलाई विश्वास गर्नुहोस,भनेका छन्।

Comments
Loading...