कुनै पनि देशका नागरिकका लागी आम नीर्वाचन आफ्नालागी आफै सरकार बनाउने माध्यम भनिए पनि नेपाली जनताका लागी यश्तो अवशर कहिल्यै भएन । इतिहाश देखि वर्तमान सम्म जति पनि येश्ता तथाकथित आमचुनावहरू भए हाँमी नेपाली जनता, जनातालाई लुटेर कङ्गाल बनाउने देश द्रोही बिदेशीका दलालहरूलाई चुन्न बाध्यभयौँ । अहिले आम चुनावका नाममा गरिन लागेको नौटङ्की पनि पहिलेका चुनाव भन्दा पनि नेपाल र नेपालीका लागी अहितकर परिणाम ल्याउँने देखिन्छ । किनकि जेनजीका नाममा भएको बिध्वम्स कुनै क्रान्ति नभएर नेपालमा बिदेशीको रणभूमि बनाउने षडयन्त्र थियो भन्ने कुरा सन्सारलाई थाहा भएको बिषयहो । बिदेशीले हाँमी नेपाली माथि जबरजश्ती लादी दिएको यो तथाकथित जेनजी सरकार शरलाई नेपालको सम्बित्रानले चिन्दैन । तेसकारण यो शरकार अबैध छ । अबैध शरकारले गराउन लागेको चुनाव पनि अबैध हुन्छ र अबैध चुनाव बाट बन्ने सरकार पनि अबैधनै हुन्छ । लुसीफरत सबै लुसीफरनै हुन् । पुराना लुसीफरहरू अब काम नलाग्ने भएकाले पुराना लुसीफरका स्थानमा नयाँ लुसीफरलाई नेपालको शासन सत्तामा पुराउने उद्देश्य मात्रैहो ।
