वन डढेलोबाट बचौ र बचाऔं

वन डढेलोबाट बचौ र बचाऔं

0

गर्मीयाम तथा सुख्खा महिनामा बन क्षेत्रमा आगलागीको सम्भावना बढेर गएको छ बन क्षेत्रमा हुने आगलागीले हुर्कदै गरेका विरुवा तथा लाथाहरु नष्ट हुनुका साथै पर्यावरणमा समेत नकारात्मक प्रभाव पर्न गइरहेको छ तर्सथ बन क्षेत्रलाई आगजनी मुक्त गराई डढेलो नियन्त्रणमा सहयोग गरौ बन क्षेत्र प्रवेश गर्दा सलाई, लाईटर लिएर नजाऔं महुवा टिप्ने, नयाँ धाँस उर्माने र च्याउ उम्रने भन्दै बनमा आगजनी गर्नेहरुलाई रोकौ चुरोट खाष्ठर ठुटा जथाभावी नफालौ बन जोगाऔं

Comments
Loading...