दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

युवा नेता ज्ञवाली द्वारा तौलेश्वरनाथ उच्च माध्यमिक विद्यालयमा माक्स वितरण

0

कपिलवस्तु  प्रताब ज्ञेवाली  – कपिलवस्तु नगरपालिका वडा नः २ मा रहेको श्री तौलेश्वरनाथ उच्च माध्यामिक विद्यालयका बालबालिकाहरुकाे लागि ६ सय पिस माक्स बालबालिका हरुलाई वितरण गरिएकाे छ । लुम्बिनि बिकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीको पहलमा ती बिद्यालयलाई माक्स बितरण गरिएको हो ।

लुम्बिनी बिकास कोषका कार्यकारिणी सदस्य एवं नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवालीको संयोजनमा कोभिड नियन्त्रण अभियान अर्न्तगत श्री तौलेश्वरनाथ उच्च माध्यमिक विद्यालय मा मास्क वितरण गरिएको हो ।

स्वास्थ्य नै सबै ठुलो धन हाे भन्ने मुल नारा काे साथमा विद्यालय हरु मा माक्स वितरण अभियान लुम्बिनी बिकास कोषका कार्यकारिणी सदस्य एवं नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवालीले सुरु गर्नु भएको छ ।

माक्स अनिवार्य लगाउनु पर्छ किन कि काेराेना भाइरस बाट बचाउ छ अनि धुलाेधुवा साथसाथै अन्य राेगहरु बाट माक्स बचाउ छ युवा नेता राजेश ज्ञवालीले बताउनु भयो ।

aataal sement
Comments
Loading...