दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

मकवानपुरमा९२ जनाको स्वाबको नमुना परिक्षण गर्दा ६१ जनामा कोरोना संक्रमण पुष्टि

0

मकवानपुरमा शुक्रबार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९२ जनाको स्वाबको नमुना परिक्षण गर्दा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईंका अनुसार, मकवानपुरको हेटौडा उपमहानगरपालिकाका ५९, बागमती गाउँपालिकाका १ र काठमाडौंका १ जना गरी ६१ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा २९ जना महिला र ३२ जना पुरुष रहेका छन् ।

global bank
Comments
Loading...