बाँणगंगा नगर पालिका क्षेत्र अबैध कारोबारको केन्द्र बन्दै
बाँणगंगा नदीको शृन्गी घाट देखि राज मार्गको पूल सम्मका तटीय क्षेत्रको पूर्बमा नन्दनगर, राजपुर, उप्टहवा र जित्पुर आदि गाऊँ हरु पर्छन भने पश्चिम तर्फ मधुबन, बण्डौली,ढोडेकोल, बोडगाँऊँ आदि पदर्छन । बाँण गंगा नदीम बर्षेनी आउने बाडीले पूर्ब तर्फ र पश्चिम तर्फ कटान गर्दै जाँदा उक्त दुबै क्षेत्रका गाऊँ हरु बाडीको उच्च जोखिममा पर्न थाले पछि, करोडौ खर्च गरेर तट बन्ध गरिएको थियो तर अहिले बाँँणगंगा नदी बाट अबैध तरिकाले गिट्टी, बालु र ढुंगा चोरने हरुले तटबन्ध गरेको ढुंगा समेत चोरी गर्दा दुबै तर्फ बाडीले कटान शुरु गरेको छ । यदि सम्बन्धि निकाय हरुले समयमा ध्यान नदिनेहो भने सो क्षेत्रका पूर्व तर्फ र पश्चिम तर्फका दर्जनौ गाऊँ हरु बगाए हजारौ बिघाह खेती योग्य जमिन लाई बगर बनाई दिनेछ । बाडीले बितण्डा मचाए पछि केही चाउ चाउका पोका र बुका च्यूरा बाँटेर महाँ दानी बनेर भोटको राजनीति गर्न खप्पिस नेता र भ्रष्टारनै आफनो धर्म सम्झने हाम्रो सुरक्षाको जिम्मा लिएको निकाएले यस बारेमा कुनै ध्यान दिने काम गरेको देखिदैन । बाँँण गंगा नदीको सो क्षेत्र, बर्षेनी करोडौको ठेक्का लागाएर भत्ता खाँन पल्केका नगर पालिकाका नीबर्वाचि प्रतिनिधि र कर्म चारीहरुको पनि यस्ता चोरी निकासीमा मौन सकमर्थन रहे जस्तो देखिन्छ ।
बाँण गंगा नदीको राज मार्ग देखि उत्तरको क्षेत्र राष्ट्र् पति चूरे सम्रक्षण क्षेत्र सित जोडिएको र दुबै तर्फका तटीय क्षेत्रा गाँऊ हरु बाडको ऊच्च जोखिममा भएका कारणले उक्तक्षेत्र बाट गिट्रटी बालु निकाल्ने ठेक्का समेत दिन नहुने छ । यस तर्फ सबैको ध्यान जाान जरुरी छ ।
Comments