दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

वाणगंगा नगरपालिका द्वारा जनताको सुसूचित हुन पाउने अधिकारको अप हेलना

0

वाणगंगा नगरपालिका द्वारा जनताको सुसूचित हुन पाउने अधिकारको अप हेलना
बुद्वभूमि अनलाईन संवदाता
असार १५
वाणगंगा नगरपालिकालाई जिल्लाकै नमूना नगरपालिका भनेर जसरी प्रचार गर्ने गरिएको ।वास्तविकता तयस्तो छैन ।वाणगंगा नगरपालिकाको भित्री र
बाहीरी रुप“हात्तीका देखाउने र चपाउने दा“त” जस्तै छ । एक वर्ष पहिले नगरसभा द्वारा स्वीकृत विकाश बजेटको अधिकांस रकम एक वर्ष पछि अषाढ महिनामा खर्च गर्ने र अषाढ महिनाको मुसलधारे वर्षामा सडक कालो पत्र गर्ने नाममा जनताको ढाडसेक्नेगरि उठाएको कर दुरुपयोग हु“दा
पनि वाणगंगा नगरपालिकाले कुनै वास्ता गर्दैन । मोटो रकम कमिसन पाएपछि जस्तो सुकै गलत कामलई पनि वाणगंगा नगरपालिकाले पास
गरेर रकम निकास दिने गर्दछ ।
वाणगंगा नगरपालिकाका वडा हरुमात झनै चौपट अजस्था छ । नगरपालिका वडाका लागि छुट्ट्याएको बजेटत आप्ःना पाटीका कार्यकर्ता
पोषने काममा लगाउने पनि गरिन्छ ।
हुनत सबै कामलाई नजिकबाट हेरिरहेको बुद्वभूमि अनलाइन संवदाता केहि समय पहिले सत्य तथ्य बुभ्न वाणगंगा नगरपालिकाको सूचना विभागमा पुग्दा नगरपालिकाका सूचना विभागका अधिकारी केशव भट्टराइले कुनै पनि कुराको सूचना दिन नमानेर जनताको सुसूचित हुन पाउने अधिकारको अप हेलना गरेका छन । वास्तवमा अहिले भ्रस्टचारका केन्द्र स्थायी तहहरु बनेका छन् । यस तर्फ अखतियाको धयान पुग्न जरुरी छ
न पुग्न जरुरी छ ।

Comments
Loading...