अर्घाखाँची जिल्ला को सन्धिखर्क वडा न:९ पाथाबाङ मा परेको मुख्य मन्त्री ग्रामीण बिकास योजना प्रेदेश बाट आयको बजेट ३६ लाखा रुपैयाँ मध्ये ३२ लाख रुपैयाँ ग्रामीण बिकास बाट गरिब परिबार लाई भनेर बाख्रा पालन को लागि बजेट परेको र यो बजेट कतिजनालाई दियको छ। भने बारे पूरा खुल्सा अयको छैन । गरीब परिबार गरिब परिबार मा भयका बाख्रा हरु को लागि २४ हजार प्रती ब्यक्ति लाई दियको छ। यस्मा ठुलो रक्म भएको ले स्थानीयले हरुले चिन्ता समेत र ठुलो समस्या परेको बजेट थोरै रक्ममै पारित गरि बजेट लाई टुङ्गगायको स्थानीय हरुको गुनासो रहेको छ। अर्घा वडा दलित गरिब परिबार्को आँखामा छारो लगाइ र भ्रम पारी बजेट हिनाबिना समेत भएको र। जनता हरुलाइ हेरफेर गरि बाख्रा दियको भन्ने त्यहाँका बासिन्दा बताएका छ्न । बाख्रा हरु भने कम पैसामा लियर समेत दियको पाइएको छ। तर २४ हजार भनेको एक ब्यक्तिलाई त्यो रक्म ठुलो हो तर बाख्रा साना र कम पैसाका रहेका भन्ने गुनासो त्यहाँ जनता बताउँछन। बाख्रा पालानका अध्यक्ष : ठाकुर गन्धर्व भने अहिलेसम्म डाटा सङकलन अझैसम्म नगरेको भताएका छ्न । बजेट को कहाँकति वितरण भएको भनेत योजना तथ्य हुन्छ । यस्मा समिति हरु कति छ्न र समिति मा रहेका सदस्य राजुपानी का रामबहादुर बिक भन्छ्न २ हजार मलाई समेत दिन लाई राखेको उनी बताए । भष्टचार भएको होत तर यस्को बारे हामी गम्भीरता पुर्ब ध्यानाकर्षण गर्नुपर्ने रहेको छ। एकसय उनाइस / घर परिबार लाई भनेर दिएको बजेट कहाँ कतिलाई पर्यो भने तथ्य अनुसार पाथबाङ , खाडा , इटपार्ने , खोररे र परेको रहेको पाइयको छ । जनता को समाजसेबक भनेर चिनिने बलराम रायमाझी पनि यो ग्रामीण योजना को पुरा जानकारी भएको स्थानीयले बताएका छ्न । र यस्मा सर्बदलिय बैठक गरिएको छकिछैन र समिति गठन गरिएको हो वा हैन भनेर बुझना चाहान्छै।भन्छ्न त्यहाका बासिन्दा । ग्रामीण बिकास योजना का माझी बताउछ्न हामी हरुले मेयर उपमेयर इन्जिनियर प्राबिधिक र सदस्य हरु ले हाम्रो योजना को लागि स्वागत समेत गरेको बताए ।
