पाणिनी गाउँपालिका चालु आर्थिक बर्षको बजेटमा कृषि तर्फ सुन्तला फलफुलका बिरुवा कार्यक्रममा गाउँपालिकाले छुट्यायो १६ लाख
कमला घिमिरे ,अर्घाखाँची।अर्घाखाँची जिल्ला को पाणिनि गाउपालिका ले कृषि तर्फ सुन्तला साथै फलफूल का बिरुवा बितरण को लागि १६ लाख बजेट बिनियोजन गरेको छ।
जस्मा किसान को १६ लाख र गाउँपालिका को १६ लाख गरि ३२ लाखको कार्यक्रम रहेको छ । वडा न ८ ले बजेटको ६०% बिरुवा लगायत र ३०% औषधि एटेभिटज खर्च छुट्टायको छ।
५ र पाणिनी ४ नम्बरको छुट्टाएको बजेट २ लाख गाउँ पालिकाको किसानको २ लाख यसबाट बिरुवा किनेर सबै वडाका किसान ब्यवसायसिक हिसाबले कागती खेतीमा प्रोत्साहन गर्न तरिकाले वितरण गरियो।
किसानको ५०% प्रतिशत सहभागीता मा गाउँपालिको ५०% गाउँपालिकामा / वडामा दस हजार कागती र एक हजार मौसम का बिरुवा वितरण गर्न कार्यक्रम सम्पन्न समहु र सहकारीले पहिला निवेदन माग गरेको हुनाले यहीँ आधारमा कृषि समुह र सहकारी ब्यवसायिक गर्नलाई वितरण गर्न र त्यो बाहेक अरु सहकारी समुहमा नभएका किसानहरुलाई चाहाना अनुसार बिरुवा वितरण गरिएको वडा अध्यक्ष जिवलाल घिमिरे ले जानकारी दिनुभयो।