दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

यी समाचार जसले सम्मान दिलायो

0

कपिलवस्तुको विजयनगर गाउँपालिकाको दोस्रो गाउँसभाको तेश्रो अधिवेशनबाट मलाई सम्मान गरेको मा आभारी छु। गाउँपालिकाको विकाससँगै सकारात्मक सुझावसहितका समाचार सामग्री प्रकाशित गरी महत्वपूर्ण योगदान पु¥याएको भन्दै उच्च कदर स्वरूप गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले खादा नगद र प्रमाण पत्र सहित गरेको त्यो सम्मानले मलाई अझ पत्रकारिता प्रतिको मोह बढाएको छ। विजयनगर गाउँपालिकाको खुवा शंकरपुर् ताल र विद्यालय जान विध्यार्थिलाई पुल नहुदा समस्या लगायतका फिचर समाचार राजधानी राष्टिय दैनिकमा प्रकासित गरेको थिए। सोहि समाचारको मुल्यांकन गरि गाउँपालिकाले उत्कृष्ट पत्रकारिताबाट पुरस्कृत गरेको प्रति आभारी छु। यसले मलाई अझ बजबुत र पत्रकारिता प्रति थप जिम्मेवार बनाएको छ। विशेष गरि मनोज पौडेल, किरनमाण बज्राचार्य, बसन्त गिरि, डिलाराम भुसाल, जानु पाण्डे र दिपक केसी दाईहरुप्रति आभारी छु साथै विशेष धन्यवाद।
मैले लेखेका समाचार जसले मलाई पुरस्कृत गर्यो।

खोला नतरे स्कुल जान पाइँदैन

तालसँगै सुके किसानका सपना

https://rajdhanidaily.com/id/69763/

‘हामीलाई पुल दे सरकार…’

 

global bank
Comments
Loading...