सब डिभिजन बन कार्यालय पटना कपिलबस्तु

गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष थापाकाे निधन

0

गोकर्ण पाण्डे
गुल्मी – गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशाेक कुमार थापाकाे ७४वर्षको उमेरमा निधन भएको छ।

अध्यक्ष थापाउपचारकाे क्रममा आज बिहान निधन भएको गाउँपालिकाकी उपाध्यक्ष मिना भण्डारी ले बताउनु भयाे। अध्यक्ष थापाले ब्लड क्यान्सरकाे उपचार गराई रहेका थिए ।

उनी बिरामी भएको १० दिन अगाडि अस्पताल भर्ना भएका थिए। स्थानीय तहको निर्वाचनमा २०७४ सालमा नेपाली कांग्रेसबाट गुल्मीदरबार गाउँपालिकामा निर्वाचित भएका हुन् ।
अध्यक्ष थापाका चार भाइ छाेरा रहेका छन्।

Comments
Loading...