लक्ष्मण बि सि ,
१३ साउन अर्घाखाँची /
अर्घाखाँची जिल्ला को सन्धिखर्क नगरपालिका १ बैंक रोड मा न्यु अर्घाखाँची मोबाईल रिपोरिङ सेन्टर मा चोरि भएको छ । राती करिब अन्दाजी २ देखे ३ बजे सम्म चोरी भएको हुन सक्ने अनुसन्धान टोलि ले बताएको छ।मोबाइल ३५ थान रिपोरिङ गरेका सेट र १२ पिस र नयाँ र २ पिस , ल्याबटोब । २० पिस घडी बलामा सि को रेहको पसल का बाबुराम बताएका छ्न। टेकनो फोन १ थान साम्सुम a२ कोर मोबाइल र आइफोन ७ एक थान मोबाइल र घर्र बाट १७००० हजार पैसा र २५०० सय को रिचार्ज र १५०० सायका ऐनसियल का रिचार्ज र १००० का नमस्ते का रिचार्ड चोरि भएको छ। एस्तै जिल्लामा विभिन्न ठाउँमा चोरी हुदै आयको छ । अहिले प्रहरी हरुले थप अनुसन्धान गरिएको छ । मोबाईल चोरी भएको एका बिहानै ढोका खुल्ला देख्दा स्थानीय बासिन्दा हरुले मोबाइल पसल का बाबुराम नेपाली लाई जानकारी गरायका थिय । कम्ती मा ५ लाख जति को सामान चोरी भएको बताएका छ्न। अहिले जिल्ला मा चोरी को चहलपहल बढ्दै गयको जिल्ला अनुसन्धान प्रहरी ले बताएका छन।
