सब डिभिजन बन कार्यालय चेत्रदेई कपिलबस्तु

पाणिनी गाउँपालिका अन्तगर्त ८ वडामा २दिन गरि (११२५) जेन्सन खोप सपन्न

0

कमला घिमिरे पाणिनी
पाणिनी गाउँपालिका अन्तगर्त ८ वडामा २दिन गरि (११२५) जेन्सन खोप सपन्न भएको छ!
स्वास्थ चौकिमा जेन्सन एण्ड जोनसनको खोप बिदेश जान तयारी गर्नहरु क र ख बर्गका अपाङ्ग र ५० बर्ष उमेर माथिका नागरिले पुर्ण रुपमा खोप पाएका छन!
गाउपालिका अन्तर्गत ८वटै मा रहेको स्वास्थ चौकीमा रहेका खोप केन्द्रबाट हिजो बाट सन्चालन गरिएको कोभिड बिरुद्धको खोप महिला५३६ पुरुष ५९० गरि ११२५ जनाले खोप लगाएको जनगणना मा खटेका सुपरिवेक्षक र गणक स्वास्थ शाखा सह सम्योजक अधिकृत छैटौं राम प्रसाद घिमिरे जानकारी दिनु भएको हो

Comments
Loading...