दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

परोपकार यूवा समाज अर्घाखाँची द्धारा पहिलो बार्षिकउत्सव मा द्वीप प्रज्ज्वलन

0

 

सरू सुनार, १५ साउन । अर्घाखाँची:

परोपकार यूवा समाज अर्घाखाँची द्धारा पहिलो बार्षिकउत्सव काे अवसरमा शान्ति बगैंचामा दिप प्रज्वलन गरि मनाएको छ ।

केन्द्रिय कार्यक्रम अनुसार परोपकार यूवा समाज अर्घाखाँचीले पहिलो बार्षिकउत्सव को अवसरमा विश्व माहामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९ ) लाई मध्यनजर गर्दै भैतिक दुरी कायम दिप प्रज्वलन कार्यक्रम सम्पन गरेको हो ।

दिप प्रज्वलन कार्यक्रममा संस्थाका अध्यक्ष हलिम खान , नेपाल पत्रकार महासंघ केन्द्रीय सल्लाहकार प्रेम नारायण आचार्य , नेपाल पत्रकार महासंघ जिल्ला सह- सचीव अनिल नेपाली, कोषाध्यक्ष रुद्रमणी भुसाल, लगाएतका पत्रकारहरुको उपस्थिति रहेको भने संस्थाकी सचिव सरू सुनार, सदस्य विक्रम नेपाली लगायतको उपस्थित रहेको थियो ।

भौतिक रुपमा दिप प्रज्वलन लगायतका विविध कार्यक्रम देशै भरी रहेको संस्थाका अध्यक्ष हलिम खानले जानकारी दिएका छन ।

aataal sement
Comments
Loading...