दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

बुद्धभुमिमा जसपा र काँग्रेस विच गठवन्धन छैन । भ्रम चिर्न जसपाले जारी गर्याे बिज्ञप्ति

0

कपिलवस्तु ।नेपाली काँग्रेसले बुद्धभूमि नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल र नेपाली काँग्रेस विच गठवन्धन भएको भन्दै बुद्धभूमि नगरपालिकामा भ्रम फैलाउँदै मत मागेको हुँदा हाम्रो पार्टी जसपा सँग कुनै दल सँग गठवन्धन नरहेको हुँदा मेयर पदमा शिवलाल यादव, उपमेयरमा निर्मला शिंह तथा पार्टीले वडामा उम्मेदवारी दिएका वडा अध्यक्ष तथा वडा सदस्यलाई मत दिनको लागि यो प्रेस विज्ञप्ती प्रकाशन गरेको छ ।

नेपाली काँग्रेसले फैलाएको भ्रममा नपरी हाम्रो पार्टी जसपाका उम्मेदवारलाई विजयी बनाउन अपिल समेत गर्दछौँ । साथै यस्ता भ्रम, कुप्रचार नगर्न नेपाली काँग्रेस बुद्धभूमिमा अनुरोध समेत गर्दछु ।

दुर्गा रिजाल ( नगर अध्यक्ष)

जनता समाजवादी पार्टी नेपाल

बुद्धभूमि नगर समित

civil bank
Comments
Loading...