कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः २ बस्ने नारायण सापकोटाको दुवै मिर्गौलाले काम गर्न छोडेको छ । बाणगंगा २ का झिमलाल सापकोटाका छोरा नारायण सापकोटाको मिर्गौलाले काम गर्न छाडेको हो । गत २ बर्षबाट मिर्गौलाले काम गर्न छोडेपछि उनको काठमाण्डौमा उपचार भई रहेको छ ।
उपचारका क्रममा परिवारले २५ लाख रुपैया खर्च गरी सकेको छ । छोराको उपचारमा भएजति रकम र सम्पति सकिएपछि सापकोटा परिवारको अवस्था दयिनिय बन्दै गएको छ ।
अहिले आएर भने भएजतिको सम्पति र रकम छोराको उपचारमा लागी सकेको भन्दै परिवारले आर्थिक सहयोगका लागी आग्रह गरेका छन ।
आफनो छोराको जिवन रक्षाका लागी सक्दो सहयोग गर्न सबैमा परिवारले आग्रह गरेको हो ।
इस्छुक सहयोगी मनहरुलाई संपर्ककोलागी
:- Esewa id :- 9867481891
Bank account :-8607010000892 (Global IME bank) Kishan Sapkota
O607010003854 ( Global IME bank) Narayan Sapkota

