दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

कार्यपालिका सदस्यको निर्वाचन : बाणगंगामा एमालेको प्यानलै विजयी

0

कपिवलस्तु : बाणगंगा नगर कार्यपालिका सदस्यको निर्वाचनमा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमाले उम्मेदवार बनाएका ५ जना महिला र ३ जना दलित सदस्यको प्यानलै विजयी भएको हो ।

दलिततर्फ उम्मेदवारहरु डिल बहादुर खाती, कृष्ण बि.क., पिताम्बर सुनार तथा महिला सदस्यतर्फ शान्ता पाण्डे, केशरा गुरुङ्ग, दानु घर्ती, शारदा परियार र चन्द्रावती चौधरी रहनु भएको छ ।

aataal sement
Comments
Loading...