पशुपति गिरी।कपिलवस्तु ३०,
बि पि स्टडी युथ सर्कल कपिलवस्तु जिल्ला कार्यसमिती द्वारा माक्स बितरण गरिएको छ । कोरोना महामारीका कारण देशभर लकडाउनको अबस्था कायम नै छ । कोरोनाबाट सुरक्षित रहनका लागि सरकारले अनिवार्य मास्क प्रयोग गर्ने भनेको छ साथै साबुन पानीले हात धुनका लागि स्वास्थ्यमकर्मीहरुले सुझाव पनि दिएका छन् तर कपिलवस्तु मा सर्वसाधारण मानिसले माक्स प्रयोग गरेको देखिदैन । मौसम खराब भएता पनि त्यसको प्रवाह नगरी माक्स बितरण कार्यक्रम गरेकाे अध्यक्ष शुसान्त प्राेख्रेलले बताउनु भयो कपिलवस्तुका बिभिन्न चोकमा सर्वसाधारण र प्रहरीलाई माक्स बितरण गरिएको थियो ।
बिपी स्ट्डी युथ सर्कल कपिलवस्तु ।दिन दुखिलाइ कुनै पनि बेलामा´´ bp study youth circle Kapilvastu“ परेको बेला जुन बेला पनि सहयोग गर्ने प्रतिबद्ध जनाएको जिल्ला अध्यक्ष पोख्रलले बताउनु भयो।।आजको दिनमा पहिलो कार्यक्रम चार नं चोक जितपुर मा गरिए सङ्गै भोलि गोरुसिङ्गे त्यसका साथै तेस्रो दिन चन्द्रौटा चोक मा गरिने यस कार्यसमिति का जिल्ला सदस्य समिर कंडेलले जान्कारी दिनुभएको छ।कार्यक्रममा बासु पोख्रेल दिपक घिमिरे बिबेक पौडेल लगायत अरु सदस्यको पनि उपस्थित रहेको थियो ।
अघिल्लो समाचार
Comments