सम्पादकीय
नेपालको मूल समस्या भ्रष्टाचार हो । जबतक भ्रष्टाचार नियन्त्रण हुँनसक्दै तबसम्म नेपालले कुनै क्षेत्रमा पनि प्रगति गर्न सक्दैन । नेपालको राजनीतिक क्षेत्रमा देखिएका समस्या हुन वा प्रशासनिकक्षेत्रमा अथवा अन्यक्षेत्रमा यहाँ सम्मकि सन्चार क्षेत्रमा पनि ती सबैको चूरो कुरो भ्रटाचानै हो । त्यसकारण नेपाललाई बचाउन सबै क्षेत्रमा रहेका सचेत नेपालीले एकबद्ध भएर भ्रष्टाचारका बिरुद्ध संघर्ष गर्न आबश्यकछ ।
अघिल्लो समाचार
अर्को समाचार
Comments