दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

सर्वोच्चलाई धन्यवाद दिँदै संयुक्त माेर्चाले गर्‍यो दीप प्रज्वलन

0

कपिलवस्तु ,असार२८

मायादेवी गाउँपालिका वाड न१ पकडिमा सविधान पुन:स्थापना दिप प्रज्वलन गरेका छन् ।साेमबार साँझ नेपालको संविधान आकारमा मैनवत्ति बाल्दै उनीहरूले प्रतिनिधि सभा पुनः स्थापना गर्ने सर्वोच्च अदालतको स्वागत गरेका छन् ।
धन्यवाद सर्वोच्च, लोकतन्त्र जिन्दाबाद, प्रतिगमन बाईबाई जस्ता नारा लगाउँदै उनीहरूले सडक प्रदर्शन समेत गरेका थिए । कार्यक्रममा माआवादी केन्द्रका नेता राम लाैटन् तिवारी कासिराम यादव, जसपाका नेता दानबहादुर चाैधरी, नेपाली काङ्ग्रेसका नेता सुरेन्द्र तिवारी लगायतका कार्यरता उपस्थिति भई नारा तथा दिप प्रज्वलन गरि खुसयाली मनाएका छन्।

global bank
Comments
Loading...