दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

गाडी भाडा २८ प्रतिशतसम्म बढ्यो

0

काठमाडौं – सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवस्था विभागले अन्तप्रदेश सञ्चालन हुने सार्वजनिक यातायाततका यात्रुबाहक तथा मालवाहक सवाी साधानको भाडादर समायोजन गरेको हो ।

विभागका अनुसार पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेकोे हो ।

यात्रुवाहक सवारीमा २८ प्रतिशत भाडा वृद्धि गरेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएका विभागले जनाएको छ ।

aataal sement
Comments
Loading...