गोकर्ण पाण्डे गुल्मी ।गुल्मीमा एक बालिका मृत अबस्थामा फेला परेकी छन्।गुल्मी जिल्लाकाे मदाने गाउँपालिका वडा नम्बर २ भेडिखाेर मा बस्दै आएकी ३ वर्षीया आयुसा पोख्रेल मृत अबस्थामा फेल परेकाे प्रहरीले जानकारी दिएको छ।
बालिका हिजाे करिब ११ बजे घर बाट खेल्ने क्रममा हराएकि थिन्।आज बिहान घर भन्दा ५०० मिटर बुर्तिबाङ सडक खण्डको खाेल्सामा मृत अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएकाे छ।
घटनाको थप अनुसन्धान भै रहेकाे प्रहरीले जानकारी दिएकाे छ।