दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

संबिधान दिवसको अवसरमा भाेलि राष्ट्रिय झण्डा सहितको माेटरसाईकल र्याली तथा दिप प्रज्वलन कार्यक्रम

0

पशुपति गिरी                                                कपिलवस्तु ।

लियाे क्लब अफ कपिलवस्तुले संविधान दिवसकाे दिन र्यालि तथा दिप प्रज्वलन गर्ने तयारी गरेको छ। नेपालको संविधान २०७२ जारी भएको दिनको संझना सहित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि युवापुस्ताको भुमिका पनि अपरिहार्य रहेकोले ।कपिलवस्तुको बाणगंगा नगरपालिकामा भाेलि दिउंसो ३ बजे देखि क्लवको सचिवालय देखि सुरु हुंदै कैलाश आश्रम- सुपादेउराली मन्दिर- राजा पानीमा – जगदीशपुर ताल- लक्ष्मण घाट – मझौलिया उद्यान – मधुवन धाम – कपिलवस्तु धाम हुंदै बनगाई चोक सम्म राष्ट्रीय झन्डा सहितको मोटरसाइकिल र्यालि गरी सांझ ६ बजे बनगाई चोकमा दिप प्रज्वलन गरी कार्यक्रम समापन्न  गर्ने क्लवका सचिव लक्ष्मण सापकोटा ले जानकारी दिए ।

aataal sement
Comments
Loading...