वन डढेलोबाट बचौ र बचाऔं

गुल्मीमा एक जना महिलाकाे हत्या

0

गोकर्ण पाण्डे गुल्मी । गुल्मीमा एक जना महिलाको हत्या भएको छ।
रेसुङा नगरपालिका वडा नम्बर १३ दुबिचौर कि ५५ वर्षकी पार्वती बि क काे हत्या भएको हाे।
२५ वर्षको प्रकाश वि क काे चिर्पट काे प्रहार बाट उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए।
बजार बाट घर आउने क्रममा प्रकाश वि क ले चिर्पट दाउराले टाउकोमा हानेर घाइते महिलाकाे गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे।
घटना बरे थप अनुसन्धान भै रहेको प्रहरी ले जानकारी दिएको छ।

Comments
Loading...