दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

कोइली नदीले श्रीमान श्रीमतिलाई बगायो

0

कपिलवस्तु । कपिलवस्तुको  बाणगंगा स्थित कोइली नदीले श्रीमान श्रीमतिलाई बगाएको छ । नदी तर्ने क्रममा उनीहरुलाई नदीको बहावले बगाएको हो ।

श्रीमान बिर बहादुर सुनार र श्रीमती लक्ष्मी सुनारलाई नदीले बगाएपछि अहिले खोजी कार्य भई रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

उनीहरुसगै नदी तर्न लागेका छोरालाई भने स्थानियले उद्धार गर्न सफल भएका छन । उनीहरु बाणगंगा- ७ निवासी हुन ।

aataal sement
Comments
Loading...