सब डिभिजन बन कार्यालय मोतीपुर कपिलबस्तु

लियो क्लबको बटुक संग रक्षाबंधन कार्यक्रम सम्पन्न

0

पशुपति गिरी कपिलवस्तु,
विगत लामों समय देखी सामाजिक क्षेत्रमा अग्रसर सामाजिक संस्था लियो क्लब अफ कपिलवस्तुले विगतका वर्ष जस्तै यस वर्ष पनी रक्षाबंधन कार्यक्रम सम्पन्न गरेको छ ! संस्थाका वर्ष २०२२/२३का अध्यक्ष श्री सागर बन्जाडेको अध्यक्षतामा सम्पन्न गरीएको कार्यक्रममा लियो जिल्ला परिषद ३२५ पी नेपालका अध्यक्ष श्री लीलामणी नयौपाने (एम.डी)को प्रमुख आथित्यता कार्यक्रममा प्रमुख अतिथि नयौपानेले नाता अनि सम्बन्ध हातमा बाध्ने त्यो रङीचङी चुडीएर जाने डोरी जस्तो होइन । जिन्दगीभर साथ अनि यादबनेर रहने बताउदै रक्षाबन्धनको शुभकामना सबैमा दिए ।

Comments
Loading...