दशै शुभकामना Set 2
दशै शुभकामना Set 1

पौडी खेल्ने क्रममा डुबेर दाङमा २६ वर्षीय पोख्रेलको मृत्यु

0

दाङ ।
दाङमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर घोराही उपमहानगरपालिका(२ रामपुर बुकाका २६ वर्षीय निराजन पोख्रेलको ज्यान गएको हो ।

सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर अर्जुन खोलाका डिएसपी नवीन बुढाथोकीका अनुसार पोख्रेल शनिबार साथीहरूसँग पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा उनी डुबेका थिए ।

aataal sement
Comments
Loading...