विगत ६ वर्षदेखि रोजगारीको शिलसिलामा युरोपको माल्टा रहेका भारत खड्का एन आर एन ए माल्टाको उपाध्यक्ष पदका लागि उमेद्वारी दिने बताएका छन्। ६ वर्षको माल्टा बसाईमा आफुले माल्टाको बारेमा धेरै कुरा जानेको र नेपालि दाजुभाईलाई आवश्यक सहयोग र सल्लाह दिने सक्ने साथै सुख दुखमा सधै साथमा रहने बताउदै आफ्नो उमेद्वारी उपाध्यक्ष पदका लागि रहेको र विजय गराउनुहुन अनुरोध गरेका छन।