लुम्बिनी प्रदेश : सवारी दुर्घटनामा तीन वर्षमा एक हजार ५६१ जनाको मृत्यु १९ श्रावण २०७९, बिहीबार १५:०२ रुपन्देही लुम्बिनी प्रदेशमा पछिल्लो तीन वर्षमा ३ हजार ४९६ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा एक हजार ५६१…
भारतमा ९ जनामा मंकीपक्स संक्रमण पुष्टि १९ श्रावण २०७९, बिहीबार १४:२४ एजेन्सी । नयाँ दिल्लीमा अर्का विदेशी नागरिकमा पनि मंकीपक्स संक्रमण देखिएको छ । योसँगै राजधानी नयाँ दिल्लीमा चार…
मङ्सिर ४ गते एकै चरणमा चुनाव गर्ने सरकारको निर्णय १९ श्रावण २०७९, बिहीबार १४:१८ काठमाण्डौ । सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास…
दाङमा ट्रयाक्टरबाट खसेर एक जना मृत्यु १९ श्रावण २०७९, बिहीबार ११:४८ दाङ । दाङको लमही नगरपालिका–६ देउपुरमा आज बिहान ट्रयाक्टरबाट खसेर एक जना किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा…
बाणगङ्गामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु १८ श्रावण २०७९, बुधबार १२:०२ कपिलवस्तु । जिल्लाको बाणगंगा २ पिपरामा भएको मोटरसाईकल दुर्घटना बाट दुई जनाको ज्यान गएको छ । पिपराको गोवडीहवामा…
सिटिजन लाइफ इन्सोरेन्स अर्घाखाँची शाखाद्वारा एकै दिन २ बटा मृत्यु दावि भुक्तानी १८ श्रावण २०७९, बुधबार ११:४८ अर्घाखाँची । सिटिजन लाइफ इन्सोरेन्स कम्पनि लि अर्घाखाँची शाखाले एकै दिन २ बटा मृत्यु दावि भुक्तानी गरेको छ ।…
गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशका विरामी बढे १७ श्रावण २०७९, मंगलवार १८:५१ कपिलवस्तु । वर्षेनी नाग पन्चमीका दिन नागले डसेर विरामी आउने गरेकोमा यसवर्ष पनि कपिलवस्तु गोरुसिंगे स्थित सर्पदंश…
पर्यटकीय विकासका लागि बुद्धभूमिको बुड्ढी तालमा डुङ्गा सञ्चालन १७ श्रावण २०७९, मंगलवार १८:४९ कपिलवस्तु । कपिलबस्तुको बुद्धभुमि नगरपालिका ४ स्थित पर्यटकीय विकासका लागि बुड्ढी तालमा डुङ्गा सञ्चालन गरिएको छ ।…
म्याग्दी पहिरो : एकै परिवारका पाँच जनाको ज्यान गयो १७ श्रावण २०७९, मंगलवार १५:०९ म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामेङ गाउँमा गएको पहिरोमा परेर एकै परिवारका पाँच जनाको ज्यान गएको…
कोइली नदीले बगाउँदा बेपत्ता भएका मध्ये श्रीमतीको शव फेला, श्रीमान अझै बेपत्ता १७ श्रावण २०७९, मंगलवार १३:०५ कपिलवस्तु । कपिलवस्तुको कोइली नदीले बगाएर बेपत्ता भएका श्रीमान र श्रीमती मध्ये श्रीमतीको शव फेला परेको छ । श्रीमान…