वन डढेलोबाट बचौ र बचाऔं

कपिलवस्तु नगरपालिका वडा नं ५ मा रहेको दलित सामाजिक विकास केन्द्र डंगरी दवरा संचालित

0

कपिलवस्तु नगरपालिका वडा नं ५ मा रहेको दलित सामाजिक विकास केन्द्र डंगरी दवरा संचालित यु नाइटेड मिसन टु नेपाल को सहयोग मा हाम्रो पहुच परियोजना द्वारा संचालित आत्मा निर्भर समूह लाई यशोधरा गाउँपालिका उप प्रमुख श्री कान्यवती उपाध्याय प्रशासकीय अधिकृत रामचन्द्र ढकाल र वडा नं ७ को वडा अध्यक्ष श्री चन्द्रप्रकाश दुबे र दलित सामाजिक विकास केन्द्रको अध्यक्ष श्री संजय कोरी तथा यु नाइटेड मिसन टु नेपाल को बरिष्ट अधिकृत खिमराज भण्डारी तथा हाम्रो पहुच परियोजना को अधिकृत श्री बिन्दबासिनी हरिजन र वडा नं ८ का वडा सदस्य श्री उमाशंकर उपाध्याय को अनुगमन टोली आज यशोधरा गाउँपालिका वडा नं ८ मा रहेको सिहोखोर मा जगत आत्मा निर्भर समूह र मधुनगरा मा रहेको विद्या आत्मा निर्भर समूह लाई अनुगमन गरेका छन्। समूह मा रहेका महिला लाई बचत गर्ने व्यतिगत सरसफाई मा ध्यान दिने र लैङ्गिक सम्बन्धी जानकारी तथा व्यतिगत घटना समय मा नै गराउनु पर्छ भन्ने जानकारी अाफ्नाे सहजकर्ता लिदै आएका छन्।। हाम्रा स्थानीय सरकारले त्यस्ता महिलाहरु लाई अरू थप केही सहयोग गरिएको भए उनी हरू ले अाफ्नाे आथिर्क अवस्था माथि उकास्ने जानकारी दिए छन्।

Comments
Loading...