वन डढेलोबाट बचौ र बचाऔं

नेपालमा बृद्धाआश्रम नचाहिने भयो ।

0

नेपालमा बृद्घाश्रम नचाहिने भयो ।
मेघराज ज्ञवाली
पश्चिमी सभ्यताको बिकास बैयक्तिक स्वतन्त्रता र स्वच्छन्द बादी दार्शनकि मूल्य मान्ता लाई आदर्श मान्दै भएको पाईन्छ भने पूर्वीय सभ्यताको बिकास सामुहिक सम्बन्ध अर्थात समाज, परिवार, नातागोता, मायाँ ममता करुणा दया जस्ता बलीया सम्बन्धमा आधारित दार्शनिक मूल्य मान्यतामा आधारित भएर भएको पाईन्छ । पश्चिमी समाज जो बैयक्तिक स्वतन्त्रता र स्वच्छन्द बादी मूल्य मान्यता लाई आदर्श मान्दै बिकास भएकोछ त्यहाँ परिवार र समाजको कुनै महत्व देखिदैन । मनुष्यको जीवन र पशुको जीवनमा अन्तर गर्न गाहारो हुन्छ । सबै सम्बन्धहरू क्षणिक स्वार्थ पूर्तिका लागी हुने गरेका हुन्छन । पति पत्नीको सबन्ध पनि यति कमजोर हुन्छकि समान्य बिषयमा मतभेद भए पनि सम्बन्ध बिच्छेद हुाँदा उनी बाट जन्मेका बाल बालिका हरू लावारिस हुन जान्छन । सानामा आँमा बाबुको मायाँ र संरक्ष नपाएका बालबालिकाहरू ज्यादै क्रूरर एकल काटे र असामाजिक हुन्छन । जसले गर्दा समाजमा अपराधका घटनाहरू धेरै हुने गर्दछन । पश्चिमी देशहरू खासगरे अमेरिकामा सामाजिक अपराधका घटनाहरू धेरै घटनेगरेको पाईन्छ । ब्यक्ति बादी समाजको आर्को महत्वपूर्ण बिषेशता के देखियो भने संरक्षकको अभावमा बाँचनका लागी आफै उपाए गर्न पर्ने, जसले ब्यकित लाई मात्रै होईन देश लाई पनि आत्मनीर्भर बनाउँदै ल्यायो । सम्पूर्ण देशबासीहरू कडापरिश्रमी हुँदा देश पनि आर्थिक रूपमा सम्पनन हुदै गए । आर्थिकरूपमा सम्पनन भए पछि सामरिक रूपमा सम्पनन भए र सन्सारका अरु कमजोर र अबिकसित राष्टहरू माथि आफनो नियन्त्रण जमाउन थाले । कतिपय पश्चिमी राष्टहरू सम्पन्न र शकितशाली भए पनि ब्यकित बादी चिन्तन बाट मुक्त हुँन नसकदा पारिबारिक सम्बन्ध ज्यादै कमजोडनै देखिनछ । बाबु आँमा र छोरा छोरीको सम्बन्ध गुँण बाट उडेर गएका चराका बच्चाहरूको जस्तै देखिन्छ । जसको सजाये उमेर ढलेका बृद्घ बृद्घाहरूले पाएका हुन्छन । जसरी बालकहरू लाई मायाँ ममता र राम्रो पालन पोषणको आबश्यकता हुन्छ त्यसै गरी बृद्घ बृद्घाहरू लाई पनि मायाँ सम्मान र रेख देखको अबश्यकता हुन्छ । पश्चिमी मुलुकहरूमा नत अाँमा बाबुले आफनो दायित्व पुरा गरेका हुन्छन न छोरा छोरीले आफनो कर्तब्य पुरा गरेका हुन्छन । यो आमरूपमा त्यताका देशहरूमा देखिने कुराहो तर यसको अपबाधका रूपमा केही पविारहरूमा भने मायाँ ममता र संरक्षण हुने गरेका कुरा सुन्न पाइन्छ । सारा भन्न पर्दा आम रूपमा केटा केटी र असाहाय बृद्घ बृद्घाहरूको सम्रक्षण सरकारले बालगृह र बृद्घाश्रम बनाएर गरेको हुन्छ ।
पूर्बीय समाजकमा सम्युक्त परिपबर भित्र हुने उत्पिडनका केही नराम्रा कुरा भए पनि केही दशक पहिले सम्म पति, पत्न,ी आँमा, बाबु, छोरा, छोरी, ईष्ट मित्र, छरछिमेकका बिचमा हुने राम्रो सम्बन्ध र सहयोगी भावनाका कारणले नत आमरूपमा बाल बच्चाहरू लावारिसनै हुने समस्या थियो न अँमा बाबुहरू लाईे बृद्घाबस्थामा असाय भएर तडपन पर्दथियो । पूर्बीय समाजको यो राम्रो पक्ष भए पनि पर नीर्भरताले समाज लाई अल्छी बनाई दियो । जसको परिणाम आर्थिक बिकास र भौतिक सम्बृद्घि पूर्बीय समाज कमजोर हुँदै जाँदा पश्चिमको आर्थिक बिकास र सम्बृद्घिले पूर्बीय समाज लाई आकर्षित गर्न थाल्यो । जसका कारणले पशिचमी शासन ब्यबस्थाको मात्रै होईन त्यताको सभ्यता संस्कृति र जीवन पद्घतिको पनि प्रभाव परेर पूर्बीय सभ्यतामा आधारित समाज ब्यबस्था लोप हुँन थलेकोछ । यसको प्रभाव नेपालमा पनि तिब्ररूपमा पर्दैछ । जीवन शैली यति महगों भएकोछ कि यस लाई धान्न भागा भाग गर्दा छोरा छोरी लाई ध्यान पुगदैन । बृद्घ बृद्घाहरूकोत बेहालनै भैसकेकोछ । त्यही भएर नेपाल सरकारले पनि नाम मात्रैको भए पनि अनाथ बालबालिका र असाह्य बृद्घ बृद्घाका लागी भनेर बालगृह र बृद्घाश्रमको ब्यबस्था गरेकोछ । यसका साथै केही मात्रामा भए पनि पिन्न परिवारका बाल बालीका, एकल महिला र जेष्ठ नागरिक लाई पनि मासिक रूपमा अर्थिक सहयोग गर्दैछ । तर अबोध बाल बालिका र अशक्त बृद्घ बृद्घा लाई सरकार बाट मिल्ने सहयोग पनि उनीहरूका अबिभावक र संरक्षकहरूले खर्च गरिदिन्छन । अझ असक्त बुढा बुढीकोत बयान गरि सक्नुछैन । बृद्घ भत्तामा दस्तखत बाहेक अरु केही देखन पाउँदैनन ।
उक्त सम्बन्धमा नेपाली समाजमा देखा परेका जटिल समस्याहरूको गहीराईमा पुगेर चीर फार नगर्न जनि यसको उचित समाधानको बाटो भेटिदैन । यहाँ उठाईएको मूल बिषय ेनेपालमा बृद्घाश्रम किन चहीयो ? भन्नेहो । किनकि नेपालका सबै राजनीतिक दल, समाजिक संघ सस्था र धार्मीक संस्थाहरू सबैले बृद्घाश्रमको काम गरेका छन । नेपालका सबै राजनीतिक दलको संगठन लाई अध्यन गर्दा त्यहाँ पार्टीका केन्द्रीय संगठनका सबै पदाधिकारीहरूले साठी बर्षे उमेर पार गरिसकेका छन । कति पय पार्टीमात पार्टीको प्रमुख नेताले अस्सी बर्षको उमेर पनि पार गरी सकेकोछ । यी बृद्घ नेताहरूले आफू नरमन जनी स्वईच्छाले कुर्सी छाडनेवाला छैनन । जो राजनीति वा अन्य सामाजिक संघसंस्थाहरूमा आफनो युवाबस्था देखि नीरन्तर सकृय रहँदै आएकोछ उसले बृद्घावस्थामा पनि आफूले गरेको काम गर्न चाहनु स्वभबिकनै मानन सकिएला तर जो ब्यकित युवा बस्थामा सरकारी वा गैर सकारी क्षेत्रमा जागीर खाएर पेन्सन पकाएर बृद्घाबस्थामा रजनीतिक दल या सामाजिक संगसस्थाहरूको नेतृत्व हत्याउन आउछन यो झन उदेक लागदो कुरा हो । अहिले चाहे ती राजनीतिक संगठन हुन वा सामजिक संघसंस्था या धार्मीक संस्थाहरू जताहे¥यो तेतै बिभिन्न पेसा ब्यबसाय लामो समय समम काम गरेर आफनो पेशा ब्यबसायमा उमेर आदि कारणले काम गर्न नसकने अवस्था भए पछि सेव निबृत्त भएर आफनो बाँकि जीवन बिताउन बिभिन्न क्षेत्रमा कार्यकारी पद ओगटन पुगेको भेटिन्छ । यसको अर्थ समाजको बिभिन्न क्षेत्रमा अनुभ बटुलेका मान्छेले उमेरका कारणले समाज र देशको सेव ागर्न हुन्न भन्ने कतै होईन । उमेरले नेटो काटेका मान्छेहरू कुनै पनि संघ संस्थाहरूमा कार्यकारी पदमा नभै सल्लाहाकार जस्ता सम्मानित भूमिकामा हुन पर्छ भनेकोहो । ढल्दो उमेर संगै मान्छेको शारीरिक र मासिक सकृयतामा पनि कमी आउँदा समयको माँगअनुर तिब्र गतिमा काम हुँन सक्दैन । नेपालमा यही भैरहेकोछ ।
अहिले नेपाल चौतर्फी समस्याले घेरिएकोछ । नेपालको राष्टीयता, सार्बभौम सम्प्रभूता, राष्टीय अखण्डता संरक्षणको सवालमानै ठूलालो चूनौ्रति देखिएकोछ । सबै राजनीतिक दलहरूमा बिभिन्न देशका जासूसहरू बलीयो सित घुसेका छन भन्ने कुरामा अब शङ्का गर्न पर्ने छैन । नेपालमा अहीले जून अशान्ती, राजनीतिक बिबाद, नेपाली जनताका बीचमा आपसमा द्वन्द, सरकार र संसदमा खेलिने नौटङ्की आदि सबै नेपाल र नेपालीका लागी नभै नेपालमा सकृय बिभिन्न देशका जासूसहरू द्वारा आ आफना दलालहरू लाई प्रयमोग गरेर आ आफना देशका हितका लागी गरिरहेको कुरा प्रमणित भैसकेकोछ । यही कारणले नेपालका सबै राजनीतिक दलहरू सत्ता चलाउन नसकेर असफल भैरहेका छन । राजनीतिक दलका साथेै गणँतन्त्र, संघीयता र धर्मनिरपेक्षता जस्ता नेपालको २०७२ सालको संबिधानले बिषेश महत्व दिएका बिषय पनि असफल भएकाछन । आम नेपाली जनताले गणातन्त्र, धर्मनिरक्षेप्यता र संघीयताका जस्ता बिषय आफना माँग नभएर पश्चिमा राष्टहरूको दबादमा क्रिश्चियन धर्म प्रचारका लागी नेपाली जनता माथि जबरजस्ती लादिएकोहो भन्दै सडकमा उत्रेर बिरोध गर्दैछन । केही राजनीतिक दलका सिमित ब्यक्तिहरूले बाहेक आम नेपाली जनताले गणँतन्त्र, संघीयता र धर्मनिरक्षेप्यताको स्वमित्त लिन मानेका छैनन । जनताले स्वामित्व नलिएको ब्यबस्था धेरै दिन टिकन सकदैन । यो ब्यबस्थाको अन्तत हुने देखियो तर बिकल्पका बारेमा अन्यौलनैछ । कसैले भन्दैछन २०४८ सालको संबिधान लागु गर्न पर्छ कसैले भन्दछन एकिकृत जनक्रान्ति अरुले पनि केहीन केही भन्दैछन अहिलेको सत्तको समग्र बिकल्पको स्पष्टखाका कसैले पनि जनसमक्ष राखन सकेका छैनन । त्यसकारण आज सडकमा उत्रेको आन्दोलन पनि कुीरोको काग जस्तै दिशा बिहीन भएर अलमलिएकोछ । राँणा शासनको चर्चा गर्न अब त्यति आबश्यकता नहोला । नेपाली जनताले त्यस पछि पनि प्रजातन्त्र, राजतन्त्र निर्दलीय पञ्चायती तनत्र, फेरी प्रजातन्त्र र गणतन्त्र आदि नाम गरेका सबै तन्त्र लाई भोगि सकेका छन । यी कुनै पनि तन्त्रले नेपाली जनतको जीवनमा कुनै परिवर्तन ल्याउन नसकेर असफल भएका छन । अहीले पनि यिनै असफल तन्त्र लाई नेपाली जनता माथि लादन सडक आन्दोल भैरहेकाछन । येस्ता आन्दोलनको कुनै तुकछौन । सर्बप्रथम आज सम्म नेपालमा लागुगरिएका सबै असफल तन्त्रको बिकल्प दिन सक्न परो । यसका लागी सर्ब प्रथम बिदेशी दलालहरू बाट राजनीति दलहरू मुक्त हुन परो । बिगतमा जस्तै हाम्रो आन्दोलनमा बिखदेशी लाई खेल्न दिन भएन । हाम्रो शासकीय स्वरूप, सुरक्षा, अर्थतन्त्र, न्यायक्षेत्र, शिक्षा, स्वास्थ्य, रोजगार, उद्योग, बैदेशिक सम्बन्ध आदिका बारेमा स्पष्ट नीति सार्बजनिक गर्न परो र त्यसमा आम नेपाली जनतालाई सहभागी बनाएर छलफ चलाउन परो यस बारेमा समय समयमा आफना बीचार मैले सार्बनिक गरेको भए पनि सबैका बीचार लाई समेटेर राजनीतिक दलहरू जस्ले भोली गएर यो देशको सत्ता चलाउने हुन तिनीहरूले निकर्ष जनसमक्ष ल्याउन सक्न पर्छ ।
उक्त उद्देश्य पुरा गर्न बाधाका रूपमा सर्ब प्रथम साँगुरो बाटोमा लठ्ठी तेस्र्याएर बसेका सबै पार्टीका बुढा नेताहरू हुनेछन । दोस्रोमा पार्टी भित्र घुसेका बिदेशी दलालहरू हुनेछन । तेस्रोमा बिभिन्न पार्टीमा केन्द्र देखी टोल टोल सम्म रहेका लोभी पापी दलालका पनि दलालहरू हुनेछन । यदि देशकै चिन्ताहो भने सबै पार्टी भित्र दबिएर बसेको युवा पिडीले आफना पर्टी लाई बृद्घाश्रम हुन बाट जोगमाउनका साथै बिदेशी दलालहरू लाई पार्टी बाट हटाउन सकन पर्छ । अन्यथा नेपाली जनताको अवस्था भनौ या यो देको अवस्था तावा बाट बँचने प्रयास गर्दा भूग्रोमा पर्ने र भूग्रो बाट बँचने प्रयास गर्दा फेरी तातो तवामानै पर्ने प्रकृया दोहोरिने बाहेक अरु केहीहुनेदेखिदैन ।
ल्भउबmिब दचष्मजब बबकजचबm
नेपालमा बृद्घाश्रमा बृद्घाश्रम नचाहिने भयो ।

Comments
Loading...