दशै शुभकामना Set 1
दशै शुभकामना Set 2

गुल्मीमा करेन्ट लागेर एकको मृत्यु

0

गुल्मी : जिल्लाको इस्मा गाउँपालिका छल्दी निवासी ४० वर्षीय गोकर्ण थापाको करेन्ट लागेर मृत्यु भएको छ। करेन्ट लागेर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घर नजिकै बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागेर थापा घाइते भएका थिए ।

उपचारको क्रममा भैरहवामा लैजाने क्रममा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Comments
Loading...